अरुण नदीमा जीप खस्यो

संखुवासभा, १ असोज । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप धर्मदेवी नगरपालिका वडा ८ स्थित अक्करको भिरबाट अरुण नदीमा खसेको प्रहरीले जनाएको छ । जीपमा जम्मा ६ जना सवार रहेको खुलेपनि…