आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौँ, ७ कार्तिक । देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । भिटामिन ए र जुकाको औषधि…