काठमाडौँ, १३ भदौ । सर्लाहीमा एक र गुल्मीमा एक गरी दुई जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ का ५० वर्षीय नागेश्वर मण्डलको आफ्नै घरमा ट्युबेल चलाउँदा मोटरको तार सर्ट भएर करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर मदाने गाउँपालिका–२ सैरेका १८…