काठमाडौँ, १३ भदौ । केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन् । २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन् । १५ दिन भेन्टिलेटर र ५ दिन हाई केयरमा उपचार गरी नयाँ जीवन दिन चिकित्सक सफल भए । धन्न यो समुदायको संस्था नीलहिरा समाज थियो र उपचार सम्भव…