धनुषा, ३१ असोज । धनुषामा एक मृत अबस्थामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । आइतबार विहान…