विसं २०७८ साल असोज ३० गते, शनिबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १६ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– एकादशी, १९ः१७ बजे उप्रान्त द्वादशी । नक्षत्र– धनिष्ठा १२ः११ बजे उप्रान्त शतभिषा । योग– गण्ड, २५ः५७ बजे उप्रान्त वृद्धी । करण–…