वि सं २०७८ साल असोज १३ गते, बुधबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार २९ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– अष्टि, १६ः५४ बजे उप्रान्त नवमी । नक्षत्र– आद्र्रा, २१ः१९ बजे उप्रान्त पुनर्वशु । योग– वरियान्, १७ः४७ बजे उप्रान्त परिघ ।…