नुवाकोट, १० असोज । नुवाकोटको लिखु गाउँपालिका–५, डुडेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते छन् । काठमाडौँबाट ढिकुरेतर्फ जाँदै गरेको ना८ख ५७ ९१ नम्बरको टिपरले सडकछेउमा रोकिराखेको तीनजना सवार प्रदेश ३ ०२ ०११ प ४३१६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिदा मोटरसाइकलमा सवार स्थानीय २८ वर्षीय रामकुमार गजुरेलको मृत्यु भएको…