बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७ फुटुङमा बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चालक तारकेश्वर-८ गैरीगाउँका ३० वर्षका सुरेश लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्या मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त…