आजको मौसम

काठमाडौँ, २५ भदौ । आज विहान देशभर आँशिकदेखि सामान्य वदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको छ । देशभर करिब…