आजको मौसम

काठमाडौँ, २३ भदौ । आज पनि केही प्रदेशमा भारी वर्षा हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।…