आजको मौसम

काठमाडौँ, २२ भदौ । आज विहान देशभर सामान्यदेखि पूर्ण वदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार केही दिनदेखिको झरी शनिबार साँझसम्म परिरहने भएको छ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि…