पहिरोले घर पुरिँदा एकको मृत्यु, एक बेपत्ता

File photo रोल्पा, २१ भदौ । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । रोल्पा नगरपालिका वडा नम्बर १० मा गए राति पहिरोले घर पुरिँदा एक जनाको मृत्यु दुई जना घाइते छन् भने एक जना बेपत्ता छन्। उनको खोजी कार्य भइरहेको छ । मृत्यु र…