काठमाडौँ, १८ भदौ । थप १ हजार ७ सय ५६जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ६७ हजार २ सय ७१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ६ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार २ सय ७४ जना डिस्चार्ज भएसगै…