हेटौंडा, ११ भदौ । हेटौंडा-भैंसे सडकखण्डको सानुटारमा ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार इटहरीबाट विजुलीको तार लिएर नौविसेतर्फ जाँदै गरेको प्र.१-००२ख ८७५९ नम्बरको ट्रक आज बिहान दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुने करिब ३० वर्षका पुरुषको सनाखत हुन सकेको छैन । घाइते…