काठमाडौँ, १० भदौ । थप २ हजार ४ सय ३३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५४ हजार ९ सय १५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ९ सय २९…