आजदेखि काठमाडौँमा भेरोसेलको खोप लगाँइदै

काठमाडौँ, ११ भदौ । कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँमा लगाँइदै छ । जिल्ला स्वास्थ्य कार्यालयले तीन दिन अर्थात आइतबारसम्म पहिलो डोज खोप लगाएकाले आफूलाई पायक पर्ने नजिकका केन्द्रमा गएर खोप लगाउन भनेको छ । भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै…