पोखरा, १३ भदौ । पोखरामा फिर्के पुलबाट स्कार्पियो जिप खोलामा खसेको प्रहारिले जनाएको छ । प्रहरीका अनुसार पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट खसेको हो । गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खस्दा जिपमा भेटिएका चालक पोखरा –१६…