विस्फोटमा संलग्न भएको आशंकामा विप्लवका ९८ जना कार्यकर्ता पक्राउ

काठमाडौँ, १३ जेठ । काठमाडौँमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ । विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।