वि.सं.२०७८ साल साउन ०९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– पूर्णिमा, ०८ बजेर ०१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– उत्तरषाढा,१३ बजेर ३७ मिनेट उप्रान्त श्रवण । योग– बिष्कुम्भ, ०७ बजेर ४२…