थप २७१४ जनामा कोरोना संक्रमण, १२८८ जना डिस्चार्ज

काठमाडौँ, ७ साउन । थप २ हजार ७ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय २६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ७५ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार २ सय ८८…