धादिङ, १९ असार । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाद्यान्य सहयोग गरेका छन् । बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमा ३५ परिवारलाई एक महिना पुग्ने खाधान्य गाउँपालिकाका उपाध्यक्ष देबिप्रसाद सिलवाललाई हस्तान्तरण गरेका हुन् । आफ्नो जन्मोत्सवका अवसर पारेर धादिङ जिल्लाका चेपाङ तथा विपन्न…