थप २३२८ जनामा कोरोना संक्रमण, ३०६६ जना डिस्चार्ज

काठमाडौँ, १९ असार । थप २ हजार ३ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ४३ हजार ५ सय ८० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ हजार ६६ जना डिस्चार्ज…