काठमाडौँ, १४ असार । थप २ हजार ४ सय ४४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ३५ हजार १ सय ८८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ९ सय ५० जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ हजार ८ सय ५३…