मिडिया काउन्सिल विधेयकको विरुद्धमा पत्रकार महासंघ : पाँच दिने आन्दोलनको घोषणा

काठमाडौँ, २८  बैशाख । नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक मिडिया काउन्सिल विधेयकको विरुद्धमा पाँच दिने आन्दोलनको कार्यक्रम तय गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको बैठकले निम्नानुसार निर्णय गरेको छ, १. नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल…