पत्नी हत्या आरोपमा पति पक्राउ

सिरहा, १० जेठ । सिरहामा पत्नी हत्या आरोपमा पति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–११ हटलेटवाका चन्देश्वर खेवार यादवले आफ्नी पत्नी रितु देवीको हत्या गरेको  जनाएको छ । पत्नी रितुलाई उनका पतीले जेठ ७ गते घरमै घाँटी थिचेर हत्या गरेका थिए । उनिहरु दुई बीचको विवादका कारण आफुले आवेगमा पत्नीको…