बिर्तामोडमा एक युवतीको शव फेला

झापा, २८ असार । बिर्तामोडमा एक युवतीको शव फेला परेको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको हो । आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका…