बाँके, २७ असार । बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तुसहित दाङ घोराही उपमहानगरपालिका-४ ठेगाना भएका ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँ…