ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

पाँचथर, १७ असार । पाँचथरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका–३ माङ्लेबुङमा मे १ त ६५७७ नम्बरको ट्र्याक्टर गएराति दुर्घटना हुँदा फालेलुङ–३ का ५५ वर्षीया लक्ष्मी विष्टको मृत्यु भएको हो । उक्त दुर्घटनामा ट्र्याक्टर चालक अटलबहादुर लिम्बुसहित मनबहादुर राई र कर्णबहादुर राई घाइते भएका…