ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

बारा, १६ असार । बाराको जितपुर सिमरा उपमहानगरपालिका- ७ शान्तिचोकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । मंगलबार राति करिब ९ बजेतिर ठक्कर वीरगञ्जबाट सिमरा आउँदै गरेको बा०३००१ ख ११२७ नम्बरको ट्रकले ठक्कर दीदा २२ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै…