अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ दुई वर्षयताकै उच्च बिन्दुमा: नेपालमा निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १० असार । नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य वृद्धि गरेको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ । मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक…