उपत्यकामा आजदेखि थप एक साता खुकुलो निषेधाज्ञा

काठमाडौँ, ८ असार । आजदेखि काठमाडौँ उपत्यका थप एक साता निषेधाज्ञा लागुहुने भाए छ । उक्त अवधीमा जोर-बिजोरका आधारमा निजी गाडी सञ्चालन हुन थालेका छन् । आज मङ्गलवार काठमाडौँ उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ । यी पसल आइतवार र बिहीवार पनि बिहान ११ बजेदेखि…