वि.सं.२०७८ साल असार ०४ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुन १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि– अष्टमी, २८ घडी ०७ पला, बेलुकी ०४ बजेर २५ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तराफाल्गनी,३२ घडी ३६ पला,बेलुकी ०६ बजेर १२ मिनेट…