विसं २०७८ साल असार ०३ गते । बिहीबार । इस्वी सन् २०२१ जुन १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि–सप्तमी, ३१ घडी ५३ पला, बेलुकी ०७ बजेर ५५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– पूर्वाफाल्गुनी, ३४ घडी ३० पला, बेलुकी ०६…