काठमाडौँ, १ असार । थप २ हजार ७ सय ४५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १२ हजार २ सय २ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ५७ जना रहेका छन । मन्त्रालयका अनुसार आज ४ हजार १ सय ८७…