थप ४७६२ जनामा कोरोना संक्रमण, ६४९१ जना डिस्चार्ज

काठमाडौँ, १७ जेठ । थप ४ हजार ७ सय ६२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७०जना रहेको छ । मन्त्रालयका अनुसार आज ६ हजार…