थप ११ जना कोरोना संक्रमितको मृत्‍यु

पोखरा, २६ बैशाख । पोखरामा थप ११ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २६२ पुगेको छ । पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान ५:३५ बजे गण्डकी मेडिकल कलेजमा मृत्‍यु भएको छ । उनलाई २० गते कोरोना संक्रमण देखिएको थियो । यस्तै…