थप दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल, २५ बैशाख । बुटवलस्थित कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै बुटवल उपमहानगरपालिका रहेका छन् । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार  आज बिहान बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिलाको मृत्यु भएको हो । उनीहरु वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका…