काठमाडौँ, ३१ वैशाख । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान (इद उल फित्तर) आज मनाइँदैछ । इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात उपावास बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै…