वि.सं.२०७८ साल बैशाख ०८ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–नवमी,३४ घडी ३८ पला,बेलुकी ०७ बजेर २७ मिनेट उप्रान्त दशमी । नक्षत्र–अष्लेषा,५५ घडी २३ पला,रातको ०३ बजेर ४५ मिनेट उप्रान्त मघा ।…