वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–तृतीया,१९ घडी ०६ पला,दिउसो ०१ बजेर २२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–कृतिका,३२ घडी २७ पला,बेलुकी ०६ बजेर ४३ मिनेट उप्रान्त रोहिणी ।…