ट्रकको ठक्करले असइको मृत्यु

जनकपुरधाम, १३ चैत । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ । आज बिहानै जनकपुरतर्फ आउँदै गरेको ५३प ८५७५ नम्बरको मोटरसाइकललाई मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर लगत्तै उनको मृत्यु भएको र ठक्कर दिएर भागेको ट्रकलाई…