२३ फागुनमा खोप लगाएका व्यक्तिमा कोरोना पुष्टि

काठमाडौँ, १० चैत । फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालले जनाएको । अस्पतालका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने बताइएको छ । निमोनिया, खोकी लगायत लक्षण…