आजको मौसम

काठमाडौँ, ९ फागुन । हाल हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक  रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा   रहेको छ । आज प्रदेश १ को  पहाडी तथा हिमाली भू-भागहरुमा…