काठमाडौँ, ४ माघ । आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल । मेष : सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ । बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । विपक्षी साथीले साथ दिनेछन् । कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ…