काठमाडौँ, ४ माघ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटनामा ३ पुरुष र २ महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । को १ ख ७११९ नम्बरको उक्त बस अचानक ब्रेक फेल भई अनियन्त्रित…