काठमाडौँ, १ माघ । आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल । मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जतमा भने दाग लाग्ने जोखिम छ। कानुनी सजाय हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संलग्न भए नेतृत्वले साथ दिँदा संकटमा राहत मिल्नेछ। वृष : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा…