ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

काठमाडौँ, २३ साउन । भारतबाट १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका- १५ रानीको जानकी मन्दिर अगाडिबाट  पक्राउ गरेको हो । यो स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ का ३५…