विराटनगर, २३ फागुन । मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । शनिबार राति काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६९६ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश२–०२–००१प ३८७८ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…