वि.सं.२०७७ साल फाल्गुन २० गते । बिहीबार । ईश्वी सन् २०२१ मार्च ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–षष्ठी,४८ घडी ५७ पला, रातको ०२ बजेर ०३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– विशाखा,५३ घडी ३६ पला,रातको ०३ बजेर ५४ मिनेट उप्रान्त…